Live on
Your Voice, Your Power
मोरङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष सञ्चालन हुने बताएका छन् । प्रेस सेन्टर नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले दलहरु अस्थिरताबाट जोगिन र कामका आधारमा वर्तमान सरकार अक्षरस सहमति पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने दाबी गरे। मन्त्री किरातीले भने , “इतिहासदेखि जातीय…