Live on
Your Voice, Your Power
काठमाडौं - बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रमन लागि कृषि प्रवर्द्धन केन्द्रको भवन शिलान्यास गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले बुधबार संयुक्त रुपमा शिलान्यास गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको ३.१४१ करोड रुपैयाँ सहयोगमा सो कृषि प्रवर्द्धन केन्द्रको…