देश/प्रदेश « Khabarhub

पेप्सीकोलामा बसले तीनवटा सवारीलाई ठक्कर दिँदा ७ जना घाइते

काठमाडौँ– काठमाडौंको पेप्सीकोलामा एक बसले अन्य तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ जना घाइते भएका हुन् । पेप्सिकोलास्थित छाप्रो नजिकै गुडिरहेको बा२ज ४८४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो । घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड…