Live on
Your Voice, Your Power
असोज १८ गतेदेखि २० गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरको सडक सञ्जाल यतिबेला क्षतिग्रस्त बनेका छन । सडक विभागका अनुसार बाढी पहिरोका कारण ७ अर्ब ११ लाख ८१ हजार ५ सय रुपैँया बराबरको क्षति पुगेको हो । यस्तै ९१ करोड रुपैयाँ लागतमा निर्माण गरिएका १६ वटा पुल पुनः निर्माण गर्नुपर्ने भएका छन…