Live on
Your Voice, Your Power
काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । अध्यक्ष केसीले आज शोक विज्ञप्ति जारी गरी नेकपा (माओवादी केन्द्र) की नेत्रीसमेत रहेकी दाहालको निधनले आफूलाई ज्यादै दुःखी तुल्याएको बताएका छन् । उनले मृतक दाहालप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट…