देश/प्रदेश Archives | Page 709 of 1929 | Khabarhub Khabarhub

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ असुली

काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ । उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विश्वासमा पारेर ८१ जना पीडितबाट करिब १३ करोड ६३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । नक्कली शरणार्थी बन्न फारम भर्नुपर्ने भन्दै प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म असुलेको…