देश/प्रदेश Archives | Page 721 of 2056 | Khabarhub Khabarhub

आज बारले देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने

काठमाडौं - नेपाल बार एशोसिसनले घुस माग्ने कर्मचारीको पक्ष लिएर कानुन व्यवसायीलाई फसाएको भन्दै सोमबार देशैभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ। आइबार विज्ञप्ति जारी गर्दै बारले देशभरीका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गरेको हो। बारका अध्यक्ष गोपाकृष्ण घिमिरे र महासचिव अञ्जीता खनालद्वारा हस्ताक्षारित विज्ञप्तिमा गत असार १३ गते…