देश/प्रदेश « Khabarhub

टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड

टीकापुर– कैलालीको टीकापुर–३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको छ। शनिबार राति अज्ञात समूहले तीन वटा कक्षाकोठाको ढोका फोडेर डेस्कबेन्च तोडफोड गरेको हो। विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क-बेच्न र झ्याल-ढोकामा तोडफोड गरिएको छ। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए। ‘विद्यालय शिक्षा प्रदान गर्ने थलो हो । सामुदायिक…