Live on
Your Voice, Your Power
पर्सा– जिल्ला निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्नेको सङ्ख्या तीन लाख ५१ हजार ६२८ जना पुगेको छ । कार्यालयका प्रमुख अनामिका रौनियारले पर्सामा सबैभन्दा धेरै मतदाता वीरगञ्ज महानगरमा रहेको जानकारी दिइन् । ‘महानगरमा एक लाख ३२ हजार ३९३ जना मतदाता रहेका छन्’, उनले भनिन्, ‘महानगरमा पुरुष मतदाता सङ्ख्या…