देश/प्रदेश Archives | Page 736 of 2041 | Khabarhub Khabarhub

डडेल्धुरामा एक वृद्ध मृत फेला

डडेल्धुरा- डडेल्धुरामा एक जना वृद्ध मृत फेला परेका छन् । गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् । सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।