देश/प्रदेश Archives | Page 740 of 2041 | Khabarhub Khabarhub

टोप्का भीरमा रेलिङसहितको बाटो निर्माण

सिन्धुपाल्चोक– जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको  छ । उक्त बाटो आज क्षेत्र  नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गरे । टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको २५ लाख बजेटमा निर्माण गरिएको  हो ।  ढलान र ढुंगा छापेर बनाइएको बाटोले जोखिम हटेको…