देश/प्रदेश « Khabarhub

मानव वेचबिखनमा संलग्न भएकाे आराेपमा एकजना पक्राउ

पोखरा- मानव वेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका ८ सृजना चोकमा खाजाघर सञ्चालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेती रहेको प्रहरीले जनाएको छ । उनको होटलमा नाबालिका तथा महिलालाई ललाइफकाई वेटरको राम्रो काम लगाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा…