Live on
Your Voice, Your Power
धनगढी– कैलालीमा नुहाउनेक्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकी १६ वर्षीया छोरी सर्मिला तारमी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो। घरदेखि केही टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो। उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहीवार बिहान…