देश/प्रदेश Archives | Page 757 of 1932 | Khabarhub Khabarhub

तनहुँको आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । लम्जुङ सदरमुकाम बेशीसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको मिनिबस आबुखैरेनीको ऐनापहरास्थित सडकपेटीमा पल्टेर दुर्घटना भएको हो । दुर्घटना हुँदा ६ जना घाइते भएका इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ । बसमा ३२ जना सवार रहेको र अन्यको…