देश/प्रदेश Archives | Page 759 of 2057 | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८००८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर एवं व्यावसायिक बनाउन गाई, भैँसीको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गरिने उल्लेख छ । निजी तथा समुदाय स्तरमा…