Live on
Your Voice, Your Power
बारा– बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूबीच बुधबार भएको झडप पश्चात अशान्त बनेको सो क्षेत्र सामान्य बन्दै गएको छ । बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेनजी युवा र जिल्ला सुरक्षा समिति बाराबीच शुक्रबार साँझ भएको वार्तासँगै अवस्था सामान्य बन्दै गएको हो । बुधबार एमाले महासचिव शङ्कर पोखरेल…