देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण,कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्ने देउवाकाे भनाई, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित, सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी गुरुङलाई, तीन दिनभित्र राप्रपा केन्द्रीय कार्यालय रहेको भवन खाली गर्न महानगरको निर्देशन, मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण, सुनको मूल्य ९०० रुपैयाँले घट्योलगायतका समाचारले मुख्य सथान पाए।…