देश/प्रदेश Archives | Page 766 of 2044 | Khabarhub Khabarhub

निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १५.१ प्रतिशत

काठमाडौँ– आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९-८०’ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १५.१ प्रतिशत बराबर देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५-७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशत रहेकामा अहिले उक्त जनसङ्ख्या १५.१ प्रतिशत रहेको अनुमान छ ।  बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या भने १७.४ प्रतिशत छ ।…