देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित, अध्यक्ष नेपाल स्वदेश फिर्ता, नेपालमा पनि विश्व बाघ दिवस मनाइयो, कोशी प्रदेशको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ  :नेता सिंह, भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयारलगायतका समाचारले प्रमुख स्थान पाए । एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित नेकपा एकीकृत समाजवादीले यसअघि तय गरेको पार्टी…