देश/प्रदेश Archives | Page 768 of 1936 | Khabarhub Khabarhub

बाजुरामा एक गर्भवतीको मृत्यु

बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको बताए ।  'चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ', उनले भने, 'ढिलो गरी लैजाँदा गर्दा बाटोमा…