देश/प्रदेश « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम १०० रुपैयाँ, टनेल गोलभेडा सानो ५८, भारतीय प्याज सुकेको प्रतिकेजी ४८, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका प्रतिकेजी ५०…