देश/प्रदेश Archives | Page 771 of 2057 | Khabarhub Khabarhub

मन्दिर पुनःनिर्माण गर्न महायज्ञबाट ३५ लाख रुपैयाँ जुटाइयो

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनः निर्माणका लागि रु ३५ लाख सहयोग जुटेको छ । मन्दिर पुनः निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको थियो । महायज्ञबाट रु ३५ लाख सहयोग जुटेको श्री गोदा वेणुगोपाल मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष…