देश/प्रदेश Archives | Page 783 of 2045 | Khabarhub Khabarhub

नेपालमा थप १० जनामा कोरोना संक्रमण 

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४४ जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा १२० जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये हाल १० जना संस्थागत आइसोलेशनमा एक जना भेन्टिलेटरमा र एक जना आइसियूमा उपचाररत छन्…