देश/प्रदेश « Khabarhub

मन्त्री भुसालद्वारा बजार संरचना निर्माण पूरा गर्न निर्देशन

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले चोभारस्थित निर्माणाधीन तरकारी बजारको स्थलगत निरीक्षण गरेका छन् । करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार सात वर्षदेखि निर्माणका क्रममा रहेकाले उनले त्यहाँ भइरहेको ढिलासुस्तीका बारे जानकारी लिए। निरीक्षणपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री भुसालले सात वर्षको समयावधिमा परियोजना सम्पन्न गरी बजार सञ्चालन गर्नुपर्नेमा संरचना निर्माण…