देश/प्रदेश Archives | Page 800 of 2046 | Khabarhub Khabarhub

नगरपालिकाद्वारा द्वन्द्वपीडितलाई राहत वितरण

नेपालगञ्ज– बर्दियाको राजापुर नगरपालिकाले स्थानीयरुपमा कार्यविधि बनाएर द्वन्द्वपीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९-८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक दुई हजार भत्ता वितरण गरेको जानकारी दिए ।  'परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भए पनि यसले राहत दिएको छ', उनले भने । प्रमुख चौधरीले राज्यबाट अर्को…