देश/प्रदेश « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ । बिहीबार औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको ठूलो गोलभेँडालाई आज ९५ रुपैयाँ पर्नेछ । त्यस्तै, लोकल सानो गोलभेँडा २५ रुपैयाँ, लोकल सानो गोलभेँडा २५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ,…