Live on
Your Voice, Your Power
बाँके– बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । प्रजिअ आर्चायले घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको बताए । उनले…