देश/प्रदेश Archives | Page 816 of 2047 | Khabarhub Khabarhub

महोत्तरीमा सवारी दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु

महोत्तरी- महोत्तरीको बर्दिबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बर्दिबास-१ स्थित बजार क्षेत्रमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको हो । सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२९७ नम्बरको विङगर र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०४–००१ प १३२७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले…