देश/प्रदेश « Khabarhub

धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीनजना घाइते

गोरखा– गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर थिच्दा एक महिलाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् । गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उक्त घटनामा मृतक मीनाका श्रीमान ४५…