देश/प्रदेश « Khabarhub

ललितपुरको नख्खु-भैँसेपाटी सडक सम्पन्न

काठमाडौँ– वर्षौँदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु-भैँसेपाटी सडक सम्पन्न भएको छ । सडकका केही भागमा थोरै काम बाँकी भए पनि सबैभन्दा समस्या रहेको नख्खु उकालोमा कालोपत्र सकिएको हो ।  सडकमा तल्लो प्याकेजको सबैभन्दा समस्या रहेका खण्डमा काम सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । मुख्य सडकमा कालोपत्रसँगै छेउमा आवश्यक संरचनाको काम सकिएको आयोजनाका…