देश/प्रदेश « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

दिन भर आज प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, निजी क्षेत्रसँगको सहकार्य सरकारको प्राथमिकतामा रहेकाे प्रधानमन्त्रीकाे भनाइ, गुरु कुट्नेलाई सरकारले संरक्षण गरेकाे अध्यक्ष ओलीकाे आराेप, रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवार, लुम्बिनी प्रदेशमा दुई मन्त्रालयको नाम परिवर्तन, संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको मागलगायतका समाचारले प्रमुखस्थान  पाए ।  प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता प्रधानमन्त्री…