देश/प्रदेश « Khabarhub

कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

विराटनगर – बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ । आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ । ९३ सदस्य रहेको कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई सरकार जोगाइ राख्न ४७ मत आवश्यक पर्दछ । तर कार्कीसँग एमालेका ४० र राप्रपाका ६ सहित ४६ सदस्यको…