देश/प्रदेश « Khabarhub

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी - सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट उत्तरतर्फ कान्छी चोक-कालाबन्जर-नडाहा हुँदै चतरातर्फ फराकिलो र सुन्दर कालोपत्रे सडक सोझिन्छ । पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण भएको यो सडकको मुख्य खण्डमा जनताको श्रम, खुन, पसिना पोखिएको छ । दुई दशक अघि जनताले निर्माण गरेको पूर्वाधारमा राज्यले थप लगानी गरेपछि यो सडक रमणीय र यात्रायोग्य…