Live on
Your Voice, Your Power
पाँचथर- हिलिहाङ गाउँपालिकाले परम्परागत रूपमा आरन सञ्चालन गरिरहेका १० जनालाई उपकरण उपलब्ध गराएको छ । गाउँपालिकाले मङ्गलबार १० जना व्यवसायीलाई वेल्डिङ मेसिन, ड्रिल मेसिन, वेल्डिङ रड र ड्रिलबिट प्रदान गरेको हो । हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार दुई लाख ४८ हजार रुपैयाँ लागतमा ती उपकरण खरिद गरी व्यवसायीलाई वितरण गरिएको हो । 'आरन चलाउनेको सङ्ख्या…