Live on
Your Voice, Your Power
धनगढी- धर्तीको भू-स्वर्ग बडीमालिका धार्मिक यात्रा २०८२ को मौसम चलिरहेको छ । यही अवसर पारी स्वागत गर्ने, सत्कार गर्ने र स्वमंसेवी भावनाले साथ सहयोग गर्ने क्रम बढिरहेको छ । कसैले ब्यानर गेटमार्फत स्वागत गरिरहेका छन् । भने कसैले पानी, खाना, खाजा दिएर स्वागत सत्कारको क्रम बढिरहेको छ । यात्रालाई थप उत्साही र भव्य बनाउने उद्देश्यले…