देश/प्रदेश Archives | Page 870 of 1943 | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परीक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले…