देश/प्रदेश Archives | Page 875 of 1944 | Khabarhub Khabarhub

बाढीले खेती नोक्सान गरेपछि कञ्चनपुरका किसान चिन्तित

काठमाडौँ- कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पुर्‍याएपछि किसान निराश बनेका हुन् । लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेका थिए । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उनको धान खेतीमा क्षति…