Live on
Your Voice, Your Power
कैलाली – कैलालीमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २६ वर्षीय हरिश कार्की रहेका छन् । उनको साथबाट १ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सो पदार्थ…