देश/प्रदेश Archives | Page 900 of 1946 | Khabarhub Khabarhub

प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङ कांग्रेसमा १९ आकांक्षी

खोटाङ – नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० आकांक्षीको नाम सिफारिस गरेको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ नेता सर्वधन राई, सुवासकुमार पोखरेल, भूपेन्द्र राई, हिरा गुरुङ, रोजन राई, डा। राजकुमार राई, रामप्रसाद आचार्य आरपी० विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम सिफारिस गरेको हो । शनिबार…