देश/प्रदेश « Khabarhub

दार्चुलामा एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

खलंगा– दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । छब्बीस हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मंगलबार जन्म दिए पनि अर्को  बच्चा  जन्माउन बच्चाको फोक्सोको विकास नभएका कारण थप उपचारका…