देश/प्रदेश Archives | Page 909 of 1948 | Khabarhub Khabarhub

 खोलामा बेपत्ता जिप चालकको शव फेला

रोल्पा– गत शुक्रबार राति भएको जिप दुर्घटनामा खोलामा खसेर बेपत्ता भएका चालकको शव ४ दिनपछि फेला परेको छ । रोल्पाको माडी गाउँपालिका-४ माडी खोलामा भएको जिप दुर्घटना चालक बेपत्ता भएका थिए । शव फेला पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षीय बुद्धिबहादुर लामा रहेका छन् । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीको टोलीले स्थानीय बासिन्दाको…