देश/प्रदेश Archives | Page 929 of 2055 | Khabarhub Khabarhub

काठमाडौंका रात्रिक्लब र डिस्को बिहान चार बजेसम्म खेल्न पाइने

काठमाडौँ- काठमाडौंका रात्रिक्लब र डिस्को बिहान चार बजेसम्म खेल्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । रात्रिकालिन व्यवसायलाई समयबद्ध रुपमा सञ्चालन गर्नेगरी यस्तो व्यवस्था मिलाएको जनाइएको छ । यस्तै, बैठकले लिकर सपहरू (बोतलबन्द बिक्री हुने) राति १० बजेसम्म, रेष्टुरेन्टहरू…