Live on
Your Voice, Your Power
काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह छिट्टै निर्माण हुने बताएका छन् । आज कञ्चनपुरको बेलौरीमा औद्योगिक व्यापार मेला तथा बेलौरी पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले सुक्खा बन्दरगाह र सुदूरपश्चिममा रहेका औद्योगिक क्षेत्रको काम छिट्टै अगाडि बढ्ने बताएका हुन् । “सुदूरपश्चिमको विकासको ढोका खुल्ने सुक्खा बन्दरगाह र दैजी…