देश/प्रदेश « Khabarhub

पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ : गण्डकीका पर्यटनमन्त्री जुग्जाली

काठमाडौँ- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्ने बताएका छन् । मन्त्रालयद्वारा आज आयोजित प्रगति समीक्षा कार्यक्रममा उनले समृद्ध गण्डकीको पहिलो आधारका रुपमा पर्यटनलाई लिइए पनि बजेटको प्राथमिकतामा नपरेको बताए । “कूल बजेटको एक दशमलव ६८ प्रतिशत मात्र पर्यटनमा छ, यो क्षेत्र हेलामा परेको छ”, उनले…