Live on
Your Voice, Your Power
काठमाडौँ- भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा बिहीबार दिउँसो साढे एक बजेको समयमा दुई जना बगेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा डोल्पाको ठूलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा दिदीको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाया र…