Live on
Your Voice, Your Power
काठमाडौँ- आर्थिक अभावका कारण तातोपानीले जलेर घाइते भएका बालकको उपचारमा समस्या परेको छ । बागलुङ गलकोट नगरपालिका ८ काँडेबास थालेपोखराका केहरसिंह विश्वकर्मा र पुनम विश्वकर्माका ८ वर्षीय छोरा सुलभ विश्वकर्माको उपचारमा समस्या परेको हो । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार खेल्ने क्रममा पानी उम्लिरहेको ताउलोमा परेपछि उनको शरीरको पछाडिको भागको छाला गएको छ भने उनको…