देश/प्रदेश « Khabarhub

झोलुङ्गे पुलले बिर्सायो वर्षौको दुःख

लुम्बिनी – कक्षा १२ पढ्ने १८ वर्षीय स्नेहा यादवको मुहारमा आजभोलि छुट्टै खुसी देखिन्छ । कक्षा १ देखिको अध्ययन यात्रामा अनेकौँ दुःख संघर्ष झेल्नुभएकि कोटहीमाइ–१ बोगदिया बस्ने स्नेहालाई अहिले एउटै कुराले ठूलो खुसी दिएको छ । यसरी खुसी हुनुको कारण हो, दानव खोलाको झोलुङ्गे पुल । “यसअघि सुख्खायाममा बाँसेपुल र वर्षायाममा डुङ्गा चढेर बेतकुइयाँ पढ्न…