देश/प्रदेश Archives | Page 985 of 2054 | Khabarhub Khabarhub

औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी

काठमाडौं - औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ। विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो। फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ। असोज २४ गतेभित्र दरखास्त दिन सकिनेछ।