देश/प्रदेश Archives | Page 985 of 2054 | Khabarhub Khabarhub

बुवाको उपचार खर्च जुटाउन सिटीसफारी कुदाउँदै १५ वर्षीय राजीव

बेलबारी- राजीव साह भर्खर १५ वर्षमा लाग्दै छन् । तर उनको काँधले भने तीन दशक पार गरेको जवान छोराको झैँ पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्ययनरत साह बिहानभरि कलम समाउने कलिला हातले  साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा…