देश/प्रदेश Archives | Page 987 of 2053 | Khabarhub Khabarhub

पश्चिम सुर्खेतका बस्तीमा बाढी, दर्जनौँ घरमा क्षति

सुर्खेत – शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिनन ठाउँमा असर गरेको छ । अविरल वर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा बिगार गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो। चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरुमा क्षति पुर्याएको छ भने एउटा भैँसी पुरिएको छ।…